messi lai ronaldo sanga copmper garna mildaina Raja haru messi is G.O.A.T everybody alltime.
2026-06-25 03:49:10
1
Lamsal Kanchho :
Cr7 goot 🥰🥰🥰🥰
2026-06-23 16:49:25
1
माहारानि ❤️💫❤️ :
Ronaldo
2026-06-23 08:15:10
1
Tejin Sharma Paudel :
🇵🇹⚽ बधाई छ पोर्चुगल!
आजको खेलमा मेरो मात्र होइन, संसारभरिका करोडौँ समर्थकहरूको एउटै प्रतीक्षा थियो—क्रिस्टियानो रोनाल्डोको हैट्रिक। दुई गोल गरेपछि आज इतिहासमा अर्को सुनौलो अध्याय थपिनेछ भन्ने ठूलो आशा थियो। तर फुटबल सधैं सोचेजस्तै कहाँ हुन्छ र!
पोर्चुगलले शानदार प्रदर्शन गर्दै ५ गोलको फराकिलो जित निकाल्यो, त्यो खुसीको कुरा हो। हैट्रिक नभएकोमा अलिकति खल्लो महसुस भए पनि कुनै गुनासो छैन। किनकि रोनाल्डोले फेरि एकपटक किन महान् खेलाडी हुन् भन्ने प्रमाणित गरिसकेका छन्।
यो उनको अन्तिम विश्वकप हुन सक्छ। त्यसैले हरेक खेल, हरेक गोल र हरेक क्षण विशेष लाग्छ। चाहना यति मात्र छ—उनले अझै केही नयाँ इतिहास रचून्, आफ्ना समर्थकहरूलाई गर्व गर्ने थप अवसर दिऊन्।
बधाई पोर्चुगल! बधाई रोनाल्डो! यात्रा अझै बाँकी छ, इतिहास अझै लेखिन बाँकी छ। 🇵🇹🐐❤️#Portugal #CristianoRonaldo #CR7 #WorldCup #HistoryMaker
2026-06-23 19:09:55
2
To see more videos from user @coolboyfan94, please go to the Tikwm
homepage.