@matoralestate.com: 🎯 “काठमाडौंमा राम्रो लोकेशनको घडेरी खोज्दै हुनुहुन्छ? यो अवसर छुटाउनुभन्दा पहिले एकपटक हेर्नुहोस्!” कलंकीबाट ५ मिनेटमै, पुरानो नैकापको उचाइमा रहेको आकर्षक पूर्व मोहोडा घडेरी बिक्रीमा। ✨ दिनभर घाम ✨ काठमाडौंको खुला दृश्य ✨ VIP बस्ती ✨ पिच रोड पहुँच ✨ पानी, बिजुली, ढल 📐 ३ आना देखि आवश्यकताअनुसार 💰 रु. ४३ लाख प्रति आना 📞 9851217580 #MatoRealEstate #Naikap #LandForSale#100millionviews #100millionviews