@sabitabiswakarma25: परमेश्वरले हरेक कुराको लागि एउटा निश्चित समय तोक्नुभएको छ। हामीले अहिले सबै कुरा नदेखे पनि उहाँ आफ्नो समयमा अद्भुत काम गर्नुहुन्छ। त्यसैले निराश नभई विश्वासमा स्थिर रहौं, किनकि आउने दिनहरूमा प्रभुले हाम्रो जीवनमा हामीले नदेखेका, नसोचेका र कल्पना पनि नगरेका कामहरू गर्नुहुनेछ। उहाँको समय सधैं उत्तम हुन्छ।#jesuslovesyou❤️🙏✝️😇 #ILoveYouJesusChrist #chrisantiktok #fypシ゚viralシ #foryoupage @Jamuna Bishwokarma✝️✨🕊️ @Aayush Pun Magar✝️❤️ @Sunita🤍✝️ @Laxmi Gurung bhujel✝️✝️✝️ @manita✝️🛐 @Binita pariyar (Bini)❤️🦋 @Jyoti Magar✝️🕊️ @Srizu✝️❤️