@bhandhami8115: Online बाटै अरूको नाममा रहेको सिम आफ्नो नाममा परिवर्तन गर्ने तरिकाः सुरुमा आफुले चलाउने सिम कार्ड कसको नाममा रहेको छ भनेर Check गर्नको लागि *922# डायल गर्नुहोस र आफ्नो नाममा छैन भने तलको प्रक्रिया पूरा गर्नुहोस । Step १: वेबसाइट खोल्नुहोस्: आफ्नो मोबाइल वा ल्यापटपको ब्राउजर खोल्नुहोस् र नेपाल टेलिकमको आधिकारिक वेबसाइट खोल्नुहोस्: 👉 corporate.ntc.net.np Step २: लगइन (Login) गर्नुहोस् दिएको बक्समा आफ्नो १० अङ्कको मोबाइल नम्बर लेख्नुहोस्। स्क्रिनमा देखिएको Captcha अक्षर जस्ताको तस्तै टाइप गर्नुहोस्। Generate OTP बटनमा क्लिक गर्नुहोस्। मोबाइलमा आएको ६ अङ्कको OTP कोड सम्बन्धित बक्समा राख्नुहोस्। Validate & Login मा क्लिक गर्नुहोस्। Step ३: व्यक्तिगत विवरण भर्नुहोस्: फारम खुलेपछि तलका विवरणहरू सावधानीपूर्वक भर्नुहोस्: • नाम: नागरिकतामा भए अनुसार • बुबा, आमा र बाजेको नाम (अनिवार्य) • जन्म मिति र लिङ्ग • ठेगाना: जिल्ला, पालिका र वडा नम्बर • नागरिकता वा पासपोर्ट विवरण Step ४: कल विवरण (Call History) यो सिम तपाईंको नै हो भनेर प्रमाणित गर्न: • पछिल्ला ३ दिनभित्र तपाईंले आफैँले फोन गरेका मोबाइल नम्बरहरू लेख्नुहोस्। • सकेसम्म हालसालै फोन गरिएका ५ वटा नम्बर भर्नुहोस्। नोट: आफूलाई आएको कल ❌ १४१५ जस्ता सेवा नम्बर ❌ मिस्ड कल ❌ **आफूले कल गरेको नम्बर मात्र राख्नुहोस् ✅ Step ५: कागजात अपलोड गर्नुहोस् • नागरिकताको अगाडि र पछाडिको फोटो प्रष्ट देखिने गरी एउटै फाइल वा छुट्टाछुट्टै अपलोड गर्नुहोस्। • फाइल साइज १ MB भन्दा कम हुनुपर्छ। • साथै, यो नम्बर तपाईंको नै हो भन्ने प्रमाणका लागि: • बैंकको पत्र वा • अन्य सम्बन्धित प्रमाणपत्र/कागजात अपलोड गर्नुहोस्। सबै कागजात अपलोड गरेपछि Next (ID Photo) मा क्लिक गर्नुहोस्। Step ६: लाइभ फोटो खिच्नुहोस् • आफ्नो नागरिकता वा परिचयपत्र हातमा लिएर • क्यामेराबाटै Live Photo खिच्नुहोस् • फोटो स्पष्ट आएपछि Submit गर्नुहोस्। Step ७: फारम बुझाउनुहोस् (Submit) भरेका सबै विवरणहरू एकपटक राम्रोसँग जाँच गर्नुहोस्। सबै ठीक भए तलको बक्समा ✓ टिक लगाउनुहोस्। Submit Application बटनमा क्लिक गर्नुहोस्। अन्तिम जानकारी अनलाइन फारम Submit गरेपछि, ******नजिकैको नेपाल टेलिकम कार्यालय/काउन्टरमा गएर एकपटक भेरिफिकेशन (रुजु) गराउनुपर्ने हुन्छ। त्यसपछि मात्र तपाईंको KYC अपडेट पूर्ण हुनेछ। #NepalTelecom #NTC #simkyc #onlinestore #usefulinfo

(काले)❣️🫂
(काले)❣️🫂
Open In TikTok:
Region: NP
Tuesday 23 June 2026 05:02:45 GMT
244155
5716
93
3437

Music

Download

Comments

umashankarjoshi89
umashankar joshi official :
हुदैन त
2026-07-06 07:35:47
1
anamikabhattara52
anamikabhattara52 :
yekchoto telecom ma Janai parcha
2026-07-06 15:10:47
1
ramashraut10
꧁༒☬𝐌𝐫. 𝐑𝐚𝐮𝐭☬༒꧂ :
ncell ma chai hunxa ki naai?
2026-07-06 16:28:53
1
kapil.shahi91
Kapil Shahi khadgi :
ncell maa xa ki xaina
2026-07-06 07:41:56
1
tapasyaxettry
Tapasya Xett Ry :
vayan
2026-07-06 08:43:37
1
yuneshlama3
युनेश लामा :
मेरो नि तेस्तै भको छ 18,19 बर्ष भयो चलाएको तर सिम अरुको नाममा छ तर त्यो मान्छे कता छ को हो चिन्दैन
2026-07-06 05:31:59
3
philipchepang550gmail.co
philip chepang :
good
2026-07-06 09:56:54
1
pandeyaruna
pandey aruna36 :
how😳
2026-07-05 03:11:36
1
rajkumarbishankey
r....... :
good
2026-07-06 16:02:42
1
yam5471
y👍✋😙b :
vayenata
2026-07-05 15:05:17
1
laxuupokhrel
Laxu pokharel 🕉️ :
aakhir telecom ma nai janu parne vaye paxi ta kina yeti dukha garnu telecom ma gaye paxi banaidihalxan ni
2026-07-04 01:46:54
2
sandeshbudha953
Jun 2053/11/19 :
कसरि गर्न सकिन्छ जानकारी पाउ
2026-07-05 01:25:57
1
nabinsingh5677
singhNabin5677 :
मजा भयो मलाइ😁
2026-07-05 15:55:12
1
bantawasujata
bantawasujata :
ncell ma pani hunx??
2026-07-05 19:32:33
0
gautamrai95
❤️तिम्रो मेरो प्रेम कहानी ❤️ :
hoin hola
2026-07-06 08:45:07
1
sewaksusmita1
😘 sewaksusmita1 💕 :
ncell maa xa ki xaina
2026-07-05 13:56:13
1
gobindapm100
Peace ✌️ :
very risky
2026-07-05 16:06:51
1
usmagar217
us magar :
good news
2026-07-05 08:34:45
1
resham.shahi10
@Resham Shahi :
🥰
2026-07-02 20:47:58
1
mrloken3
लोकेन्द्र टमटा :
फेरि एकचोटि टेलिकम मा त पुग्नै पर्ने रहेछ नी 😂😂😂😂
2026-07-06 11:19:14
4
lekhanath295
Lekhanath295 :
💚💚
2026-07-03 05:14:51
1
sanu.kanxa10
Sanu kanxa :
🥰🥰🥰🥰🥰
2026-07-07 03:23:00
0
markustamang5981
tmg Markus :
मेरो नि गर्नु छ। के के गर्नु पर्छ हो।।।
2026-07-07 05:02:31
0
shuresh.gc4
Dr.Db :
2026-07-07 03:42:20
0
sitakunwar05
sita kunwar :
Kasto hunxa
2026-07-07 06:14:25
0
To see more videos from user @bhandhami8115, please go to the Tikwm homepage.

Other Videos


About