@baburamthakur_official16: सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निमित्त प्रमुख (उपसचिव) हेमराज विष्टविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा विवरण देख्दा हरेक नेपाली आत्तिनुपर्नेछ । अकुत सम्पत्तिको मुद्दाको विस्तृत विवरणमा एउटा मामुली कर्मचारीले राज्य र नागरिकलाई यो हदसम्म लुट्न सक्छ भनेर देख्दा कुनैपनि नेपाली शान्त रहन सक्दैनन् । अख्तियारको अनुसन्धानमा उनले २२ वर्षको सेवाकाल (शाखा अधिकृतबाट सेवा प्रवेश गरेका ) मा पत्नी रुबी जीसीसहित ८७ ठाउँमा जग्गा खरिद गरेको, काठमाडौंमा मात्रै २२ वटा घर जोडेको र १९ वटा बैंक खाता सञ्चालन गरेको तथ्य खुलेको छ। तर अख्तियारले विष्ट दम्पतीविरुद्ध ६ करोड ८७ लाख रुपैयाँ मात्र बिगो र स्रोत नखुलेको सम्पत्ति भन्दै जफतको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार विष्टले पदको दुरुपयोग गर्दै विभिन्न जिल्लामा करोडौं मूल्य बराबरको सम्पत्ति जोडेको प्रमाण भेटिएको छ। मुद्दा विचाराधिन छ । #creatorsearchinsight #hemrajbista #breakingnews #Balenshah #RabiLamichhane

RAM RAJ
RAM RAJ
Open In TikTok:
Region: NP
Tuesday 23 June 2026 08:18:03 GMT
25462
782
9
97

Music

Download

Comments

rajanbhattarai943
Rajan Bhattarai :
भ्रस्त को खोसेर कारखाना खोल्नु पर्छ ।
2026-07-16 07:48:20
0
sanatan_daddyofall
sab ka papa 🕉️ :
dherai xa yesta
2026-07-15 10:52:37
0
familylovers35
Shila@dhikari-basnet2046😇 :
अरु पनि छन् यस्ता छानबिन होस्
2026-07-15 04:37:27
0
tekbamthakuri4
tek bam thakuri :
omg
2026-07-02 15:57:07
1
user4367132937575
user4367132937575 :
m
2026-06-23 10:00:14
1
official_ramlal
Ramlal comedy badsha :
dhok
2026-06-23 10:35:05
2
shivrajawasthi406
shivraj awasthi :
oho
2026-07-10 04:01:36
0
gauravonlinecenter
Gaurav online center :
🥰🥰🥰
2026-06-26 13:07:10
1
gopal.bahadur41
gopal bahadur :
🙏🙏🙏
2026-06-23 14:00:51
1
To see more videos from user @baburamthakur_official16, please go to the Tikwm homepage.

Other Videos


About