@arthasansar: भारतीय अवरोधले थलियो नेपाली चिया उद्योग झापा–इलामका ९५ उद्योग बन्द, ७० अर्ब लगानी जोखिममा र १ लाखभन्दा बढी रोजगारी संकटमा! अब सरकारको कूटनीतिक पहल कहिले? #NepalTeaIndustry #TeaCrisis #JhapaTea #IlamTea #NepalEconomy #TeaExport #IndianBlockade #NepaliTea #arthasansar