@theprdeep: अधिकांश घन्टेका अराजकतत्त्व,भेडा समर्थकहरू र नश्लवादी चिन्तन बोकेका पाखण्डीहरूले श्रम संस्कृति पार्टीलाई QR पार्टी भनेर सामाजिक सञ्जालतिर खुबै रोइलो मच्चाइरहेका छन्। एउटा पार्टीले QR मा पैसा उठाएर पार्कहरु पुलहरु र गरिबको घर बनाउछ । अर्को पार्टीले दिनको ९०० केजी खसीको मासु खाएर बिपक्षी पार्टीको नेतालाई झुटो मुद्दामा फसाउने षड्यन्त्र गर्छ । साच्चै देश बनाउने पार्टी कुन होला त ?