@nchl_official: NEPALPAY QR को कारोबारको जानकारी अब Voice Notification मार्फत पनि सजिलै पाउन सकिन्छ! Voice Notification मार्फत भुक्तानीको जानकारी लिन, यो भिडियो हेर्नुहोस् र देखाइएको प्रक्रिया पालना गर्नुहोस्। #NEPALPAY #DigitalPayment #QRpayment #VoiceNotification #Nepal #BusinessApp #FintechNepal