लाखौं करोडौं ताराको बिचमा चन्द्रमा उदाउदा जति सुन्दर देखिन्छ त्यो भन्दा लाखौ गुना सुन्दर उत्कृष्ट प्रतिभा र कला छ हजुरको यति सुन्दर अभिनयको जति नै तारिफ गरे पनि मेरो शब्द कोसमा भएका सम्पूर्ण शब्द पनि कमै हुन्छ होला त्यसैले हजुर सामु दुइ शब्द छोड्दै गए संसारकै सारा खुसी मिलोस भवानको आशिश मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस हुजुरले चालेका हरेक कदम कदममा सफलता नै सफलता मिलोस हजुरको जिबन सदा फुल सरी फुली रहोस नदी सरी लम्की रहोस जिन्दगी आकाशको सुर्य चन्द्र झै चम्कीरहोस हजुरले फुल खोज्दा बगैचा मिलोस जिवन सदा सुखमय हजुरको यति राम्रो सुन्दर भिडियोलाई धेरै ठाउँ खोज्दै हिँडे तर म आफै हराए टिकटकमा आएर हजुरकै प्रोफाइल खोलेर हेरे। हजुरलाई नै मन पराए अति नै राम्रो सुन्दर भिडियोलाई लाखौं लाखको शुभकामना सधैंभरि यस्तै राम्रो सुन्दर भिडियो लिएर आउनुहोला सबैको मन मुटुमा बस्न सफल हुनु आउने दिनहरू पनि खुसियाली बितोस् सफलता नै सफलता मिलोस् हजुरले सोचेको जस्तो चाहेको जस्तो सफलताको अनगिन्ती शुभकामना।
2026-08-21 08:15:59
0
Sanu pardesi,🥹🥹🥹🥹 :
2026-08-14 06:01:22
0
Aroona shresttha :
Wow outstanding ♥️
2026-08-01 23:53:59
0
Maya Shrestha :
so nice nice nice
2026-07-23 14:55:07
0
Shima :
शुभ दिन शुभ रहोस् आहा कति सुन्दर भिडियो देख्न पाउँदा धेरै खुसी लाग्यो::टिकटकले भेट गराएको छ असल मित्रको भुमिका पुरा गर्न सकुँ सुनौलो चौतारीमा मित्रताको मिठो साइनो गास्दै छोटो जिवनको लामो सम्झना बोकेर हजुरको भिडीयो तिर आयको छु हजुरको अति सुन्दर प्रस्तुतिलाई हृरदय देखीं उच्च सम्मान गर्दै हजूरको जिबन सदा सुखमय बनाेस भगवान को आशिश मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस हुजुरले चालेका हरेक कटिकटकले भेट गराएको छ असल मित्रको भुमिका पुरा गर्न सकुँ सुनौलो चौतारीमा मित्रताको मिठो साइनो गास्दै छोटो जिवनको लामो सम्झना बोकेर हजुरको भिडीयो तिर आयको छु हजुरको अति सुन्दर प्रस्तुतिलाई हृरदय देखीं उच्च सम्मान गर्दै हजूरको जिबन सदा सुखमय बनाेस भगवान को आशिश मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस हुजुरले चालेका हरेक कदम कदममा सफलता मिलोस धेरै धेरै शुभकामना ♥️❤💐@kalpanakunwar3:टिकटकले भेट गराएको छ असल मित्रको भुमिका पुरा गर्न सकुँ सुनौलो चौतारीमा मित्रताको मिठो साइनो गास्दै छोटो जिवनको लामो सम्झना बोकेर हजुरको भिडीयो तिर आयको छु हजुरको अति सुन्दर प्रस्तुतिलाई हृरदय देखीं उच्च सम्मान गर्दै हजूरको जिबन सदा सुखमय बनाेस भगवान को आशिश मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस हुजुरले चालेका हरेक कदम कदममा सफलता मिलोस धेरै धेरै शुभकामना ♥️❤💐@kalpanakunwar3:टिकटकले भेट गराएको छ असल मित्रको भुमिका पुरा गर्न सकुँ सुनौलो चौतारीमा मित्रताको मिठो साइनो गास्दै छोटो जिवनको लामो सम्झना बोकेर हजुरको भिडीयो तिर आयको छु हजुरको अति सुन्दर प्रस्तुतिलाई हृरदय देखीं उच्च सम्मान गर्दै हजूरको जिबन सदा सुखमय बनाेस भगवान को आशिश मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस हुजुरले चालेका हरेक कदम कदममा सफलता मिलोस धेरै धेरै शुभकामना
2026-07-26 05:27:34
0
Radika Radika :
wow 👍
2026-07-23 16:06:17
0
laxmi123 :
wow wow very nice ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍♥️♥️♥️♥️♥️♥️♥️♥️
हजुरलाई दिन अमुल्य उपहार त केही छैन म संग सम्झना स्वरुप मेरो दुई शब्द तपाइको लागि है त हजुर, मनै देखि सम्मान छ हजुर मुस्कुराहट्को कुनै मोल हुँदैन सम्बन्ध काे कुनै तौल हुँदैन जिन्दगीकाे उकालिओरालि हरुमा साथीहरू त कयौं भेटिन्छन् तर हरेक साथी अनमोल हुँदैन आजकाल फ्रेममै राखेर सजाई दिउ जस्तै लाग्छ मन्दिरमै लगेर चढाई दिउ जस्तै लाग्छ हजुरको उत्कृष्ट भिडियो सन्सारै भुलेर हेरि रहु जस्तो लाग्छ आज्कल किन हो आखा भित्र बसेकाे ,तस्बिर जस्तै लाग्छ ओठ भित्र लुकेकाे मुस्कान जस्तै लाग्छ हजुरकाे सुन्दर भिडियाे मलाई, छाति भित्र चलेकाे धड्कन जोस्तो लाग्छ हुन त इ मेरा दुई शब्द कमिनै हुन्छन हजुरको यो सुन्दर भिडियो लाइ तर पनि हरेक शब्दमाँ न्यानो मायाँ अनि हरेक पलमा मिठो सम्झना लिएर सधै आउनेछु हजुर हिँड्ने बाटोमा फुलैफुलको बगैंचा होस् ढुङ्गा खोज्दा देवता मिलोस् शीतल खोजे चौतारी मिलोस् तिर्खा लागे अमृत मिलोस् हजुरको आफ्नो आफन्तीको माया मिलोस् हजुरले सोचेभन्दा उज्जवल जीवन बनोस् सधैंभरि भगवान दाइना हुन् दुःख कष्ट सजिलै पन्छाउन सक्ने शक्ति मिलोस्। सानालाई सामान ठूलालाई आदर्श गर्दै अगाडि बढ्ने शक्ति मिल्दै जाओस् आफू पनि हाँस्नु अरुलाई पनि हँसाउनु अरुले के भन्छन् कस्तो भन्छन् भनेर सानो मन कहिले नबनाउनु गलत बाटो गलत सोच कहिले हजुरको मनमा नआओस् सधैंभरि राम्रा राम्रा सोचले अगाडि बढिरहेको देख्न पाम हजुरलाई अग्रिम शुभकामना छ है
आहा कुन शब्द ले सम्बोधन गरू त्यो शब्द नै छैन मेरो शब्द कोष मा जति हेरेपनि न थाक्ने मेरो आँखा जति हेरेपनि धित नमर्ने हजुर को सुन्दर भिडियो लाई मुटु को ढुकढुकी मा सजायर राख्ने छु अरु त म के दिन सक्थे र टाढा भए पनि लाईक कमेन्ट बाट सानो सम्झना स्वरूप दुई शब्द को अक्षर ले छोडेर जादैछु सधैं हासी खुशी हूनू भगवान ले सदैव रक्षा गरून्।👌🙏
2026-08-21 03:05:40
0
bhimmaya123456 :
wow dami
2026-08-05 11:12:02
0
Maya Shrestha :
nice nice nice
2026-07-23 14:54:46
0
sushi❤️ :
wow
2026-08-21 10:49:44
0
To see more videos from user @rameshbista666, please go to the Tikwm
homepage.