*"यदि यो विश्वकपमा कुनै फ्यान खुसी र आनन्द दुवै लिएर फुटबल हेरिरहेको छ भने त्यो मेस्सी फ्यान हो। विश्वकप जितिसक्यो२०२२ मै❤️२०२६ विश्वकपमा पनि मेस्सीले गोल ठोकिरहेकै छ। हारे पनि 'विश्वकप त छँदै छ' भनेर बाल मतलब छैन। 😎
तर रोनाल्डो फ्यानको अवस्था अलि गाह्रो छ। किनकि हारयो भने लास्ट डानस होइन 'लास्ट चान्स' पनि चिप्लिङ्ताङ हुन सक्छ । तेसैले धेरै बुरुक बुरुक नगर हात्ती आयो हात्ती आयो फुस्स होला अन्त्यमा😁 बाकि twist अर्को game पछि है पेन्डुको झारेहरु...😆🥱
#alwayargentina🩵🇦🇷🫰
#happybirthday🐐
Leo Messi🩵🇦🇷🖐️#HistoryMaker❤️🔥