@chhabi_the_big_dreamer: दश कक्षा पढेका भनिने, सुकुम्बासीबाट सुरु भएको यात्रा, ओइलानी जग्गाको लालपुर्जा, अनि आज दर्जनौं उद्योग–कारखानाको मालिक! आखिर यति ठूलो सम्पत्तिको स्रोत के हो? जनताले सोधिरहेका छन्— यो सफलता मेहनतको परिणाम हो कि शक्तिको आडमा बनेको साम्राज्य? सत्य के हो, तथ्यले नै बताउनेछ। पूरा भिडियो हेर्नुहोस् र आफ्नो धारणा कमेन्टमा लेख्नुहोस्। #NepalPolitics #ViralNepal #TrendingNow #NepaliNews #TikTok