@shabdalay: शब्दको सुस्केरा म सुन्न सक्छु तिमीले नबोलेका श्वासहरुमा पनि। ओठको फुस्फुसाहट आँखाको प्रेमालाप मनको सन्देह मुहारको जिरह भन्न खोजेर पनि भन्न नसकेका भावहरु- म सुन्न सक्छु अव्यक्त शब्दहरु पनि प्रणयोन्मत्त भएर, कहिले म शब्दभित्र हराएको हुन्छु कहिले शब्द मभित्र हराएको हुन्छ। - विस्मय !

शब्दालय
शब्दालय
Open In TikTok:
Region: NP
Wednesday 24 June 2026 01:45:16 GMT
3950
197
2
13

Music

Download

Comments

sangitakhadka86
Sangita Khadka :
म शब्दभित्र हराएको हुन्छु।❤️❤️❤️
2026-06-24 04:25:03
0
sangitabasnetshrestha
sangita_47 :
🥰🥰🥰
2026-06-24 05:01:51
0
To see more videos from user @shabdalay, please go to the Tikwm homepage.

Other Videos


About