@krishnashrestha2611: हर्क न आमा पटिको न बाउ पटिको न मेरो समुदाएको न मेरो छिमेकी मैले रोजेको नेता जात धर्म भन्दा माथी देश र जनतालाई माया गर्ने जनताको बिचमा रहेर सेवकको भुमिका निर्वाह गर्ने जनता सेवक देशको पहरेदार नेता हर्क साम्पाङ्गलाइ रोजेको हु कसैले चित दुखाउनु पर्दैन गरिब छु मजदुरी गर्छु पैसा र स्वार्थको लागि आत्मा कदापी बेच्दिन महाभारमा दुर्योधनले पनि हजारौ भिड रहेको नारायणी सेना रोजेका थिए तर अर्जुनले कृष्ण म नि सहि सत्यको मार्गमा हिड्ने एक्लो हर्कपथ रोज्छु।देश बने सबैको बन्ने हो देश समृद्ध भए सबैको हुने हो।पार्टी नेता भन्दा माथी देश र जनता हो भोलि हर्कले नि तलमाथी गरेमा सोही दिन देखि त्यागिन्छ म कसैको आजिवन अन्धभक्त रहन सक्दिन सचेत नागरिक बनौ ब्यक्तिगत स्वार्थ त्यागौ देश निर्माणमा एकजुट हौ।समृद्धि हामिले न देखे नि हाम्रो आउने पुस्ताले देखुन पेट पाल्नकै लागि बिदेसिनु नपरोस।जय माटो जय देश्✊✊✊

krishna shrestha🇳🇵🤝🇷🇴
krishna shrestha🇳🇵🤝🇷🇴
Open In TikTok:
Region: RO
Wednesday 24 June 2026 02:00:05 GMT
267
41
5
3

Music

Download

Comments

thule.lunga2
krishna Rai :
🥰🥰🥰
2026-06-24 04:37:37
2
bhim.bob
Bhim Bob :
👍👍👍👍👍👍👍👍👍👍
2026-06-24 14:38:40
0
ashimbantawa1
Ashim Rai 🇳🇵🇬🇧♍ :
🥰🥰🥰
2026-06-24 09:10:47
0
pusparaii1
puspa Rai :
🥰🥰🥰🥰🥰🥰
2026-06-24 06:42:22
0
keshar.magar4
Keshar Magar :
🥰🥰🥰🥰🥰🥰🥰
2026-06-24 14:54:52
0
To see more videos from user @krishnashrestha2611, please go to the Tikwm homepage.

Other Videos


About