@hice_nepal:

एकलयात्री
एकलयात्री
Open In TikTok:
Region: NP
Wednesday 24 June 2026 02:45:36 GMT
314225
10456
135
9315

Music

Download

Comments

kanxi486191
Ba collection :
मेरै लागि लेख्दिनु भको जस्तो लागो सेम मेरो काहानी पनि त्यस्तै छ 😭😭😭😭
2026-06-24 15:00:09
6
prem.yadav931
prem yadav :
🥰🥰🥰🥰
2026-06-28 13:10:15
1
rjbirthami
꧁༺ 🎙️ थोत्रो रेडियो 🎶༻꧂ :
सेम हो 😭😭😭😭
2026-06-26 01:54:05
3
yadab.khatri81
khotange kanxa🇦🇪❤️‍🩹🇳🇵 :
sem 😭😭😭😭
2026-06-28 05:29:57
1
rasmitalimbu123
Rasmita Limbu :
तिम्रो मन त ऋतुभन्दा पनि चाँडो परिवर्तन हुने रहेछ म नै पागल रहेछु नि तिम्रो मायामा यसरी डुबेँ अब चाहेर पनि निस्कन सक्दिन🥺🥺🥺🥺
2026-06-26 14:57:40
1
sabin.qumal22
MR, स. बि. न.✝️💍🙏 :
खै के लेखौ शब्द नै छैन मसँग😭😭😭😭
2026-06-25 17:20:09
3
sharadaadhikari34
Sharada Adhikari3482sharada :
2026-06-25 10:20:49
1
couples7690
Married Couples :
garo za🥺
2026-06-26 08:48:39
1
hemanti.awasthi59
hemanti awasthi :
honi
2026-06-26 12:04:27
1
user7672596122327
[email protected] :
my also same
2026-06-25 02:31:26
1
sitagiriiiiii
Sita Giri :
❤️❤️❤️Time laye. Ruayako. Dekhna ko. Xa. Ma timro.kuse.maa.ramyeuna. Ma a. Ho. Ma. Ramayan. Teme. Pane. Raya u. La. So. Thank you 🙏
2026-06-26 09:26:08
1
anukhadka048
anu khadaka 48 :
🙏
2026-06-25 23:30:16
1
ramsagar.adhikari
Ramsagar Adhikari :
कारक आफैं हैनौ र !?
2026-06-28 14:47:22
1
pradip.lgt
pradip lgt :
समय कति चाँडै बित्ने रहेछ, तर केही यादहरू भने मुटुको कुनै कुनामा सधैँ ताजा नै रहनेछन्। आज तिमीलाई टाढैबाट भए पनि मुस्कुराइरहेको देख्दा यो मनमा एउटा अनौठो शान्ति मिल्यो। हो, तिमी मेरो साथमा छैनौ, मेरा हातहरूले तिम्रा हातहरूलाई स्पर्श गर्न पाउँदैनन्, तर तिम्रो त्यो ओठको मुस्कानले मेरो उजाडिएको संसारमा पनि एउटा मधुर उज्यालो छरिदिन्छ। मेरो प्रेम तिमीलाई पाउनु मात्र कहिल्यै थिएन, तिमी जहाँ भए पनि, जस्तो अवस्थामा भए पनि तिम्रो मुहारमा खुसी देख्नु नै मेरो चाहना थियो। तिमी खुसी छौ, त्यही नै काफी छ मेरो लागि। कहिलेकाहीँ मन नहो, विगतका ती सुनौला पलहरू सम्झेर अलिकति भारी बनिदिन्छ। हामीले सँगै बुनेका सपनाहरू, ती निदाएका रातहरूमा गरिएका कुराकानीहरू र सँगै जिउने ती बाचाहरू आँखाको अगाडि तैरिएर आउँछन्। तर, म ती यादहरूलाई लिएर रुने वा कराउने पक्षमा कत्ति पनि छैन। परिस्थितिले हामीलाई कुन मोडमा ल्याइपुर्‍यायो, त्यो आफ्नो ठाउँमा छ। मुख्य कुरा त यो हो कि आज तिम्रो जीवनमा कुनै अभाव छैन, तिम्रो मन चञ्चल र खुसी छ। तिम्रो यही खुसी नै मेरो लागि संसारको सबैभन्दा ठूलो उपहार हो, चाहे त्यो खुसीको कारण म हुन सकिनँ त के भयो र? जिन्दगीको यो यात्रामा तिमीले आफ्नो नयाँ सारथि भेट्यौ, तिम्रो हात थाम्न कोही योग्य मान्छे आयो। कोसँग छौ, मलाई त्यो कुनै गुनासो छैन! मलाई मात्र यति थाहा छ, तिम्रो ख्याल राख्ने कोही छ। तिमीलाई मभन्दा बढी माया गर्ने र तिम्रो हरेक सानो इच्छा पूरा गरिदिने कोही तिम्रो साथमा छ। मेरो मनमा न त कुनै डाह छ, न त कुनै गुनासो। साँचो प्रेमले त केवल समर्पण र शुभकामना मात्र माग्दो रहेछ। तिमी जसको अँगालोमा सुरक्षित छौ, तिम्रो त्यो संसार सधैँ यसरी नै सुखद र सुन्दर बनिरहोस्, म भगवान्सँग यही मात्र प्रार्थना गर्दछु। अब म पनि आफ्नै तरिकाले जिन्दगीलाई अगाडि बढाउने प्रयास गर्दैछु। तिमीलाई गुमाउनुको पीडा त छ, तर तिमीले पाएको खुसीको अगाडि त्यो पीडा निकै फिक्का लाग्छ। म तिम्रो अतीत बनेर तिम्रो वर्तमानलाई कहिल्यै धमिल्याउन चाहन्नँ। टाढैबाट भए पनि तिम्रो सफलता र मुस्कानको साक्षी बन्न पाउनु नै मेरो अहोभाग्य हुनेछ। मेरो प्रेम हिजो पनि निश्छल थियो, आज पनि पवित्र छ र भोलि पनि तिम्रो हित चिताउँदै यसै गरी धड्किरहनेछ। तिमी हाँसिरहनु, किनकि तिम्रो हाँसोमै मेरो सिंगो संसार अडिएको छ।
2026-07-31 13:44:30
0
sanju.kumal481
Sanju Kumal :
same.to.same😭😭😭😭😭😭
2026-06-24 16:20:16
2
shreekrishnabyanj6
shreekrishnabyanj6 :
वा,,,,हा,,,
2026-06-24 15:57:57
1
kumariadhikari806
kumariii :
@kaßakomanho
2026-06-26 13:59:40
1
deepa.pathak36
Deepa Pathak :
👍👍👍ati marmik
2026-06-25 08:30:53
1
siddhi.pata.magar
Siddhi Pata Magar :
आहा कति मनछुने शब्द 🌹🌹
2026-06-24 13:04:19
1
your.sabu143
🕊️𝐒𝐀𝐁𝐔🕊️ :
Wow
2026-08-28 14:56:15
0
kailashshrestha782
नेवार (newar). :
same yr
2026-08-24 06:33:46
0
laxmikarki150
Laxmi Karki :
अति मार्मिक म भन्थे मलाई मात्र एस्तो पिडा हुन्छ होला भनेको त हजुर हरु पनि मेरै साथि हिनु हुदो रहेछ सेम टु यु ❤️❤️😭😭 so dad 😭😭
2026-09-10 08:58:22
0
ramanand.chaudhar78
Ramanand Chaudhary :
उस्तै उस्तै हो!😂😂😂😂😂😅
2026-09-12 09:12:46
0
ritabardewa21
Rita :
Same ho😭😭😭😭
2026-08-20 13:25:12
0
To see more videos from user @hice_nepal, please go to the Tikwm homepage.

Other Videos


About