🙏मनको कुनामा लुकेका पीडा बगेर जाऊन्,
आँखामा जमेको आँसु मुस्कानमा बदलिऊन्।
थाकेका पाइलाले जहाँ रोक्न खोज्छन्,
त्यहीँबाट नयाँ आशाको यात्रा सुरु होऊन |
एक्लोपनामा पनि माया साथमा रहोस्।
हारले होइन, साहसले तपाईलाइ चिनाओस्,
जीवनको कथा सुन्दर बनोस् 🌹हजारौ लाखौको भिडमा पनि आहा भन्ने साथीहरूको कमि नहोस 🌹अझै राम्रा राम्रा प्रस्तुति लिएर आउनु सफलताको लागी लाखौ करोडौको शुभ कामना ❤️सहित ❤️अर्को सुन्दर प्रस्तुतिमा भेटौला र लायकको साथमा मिठो कमेन्ट गरौला🌹मेरो साथ सपोर्ट सॅधै रहने छ🙏दिनहरू शुभ रहुन 🙏हस🌺
2026-06-24 05:40:36
0
unik king 1770 :
♥️चुरोटले त फोक्सो मात्रै 🌺जलाउँछ थाहा थियो तर हजुरको लोभै 🌺लाग्दो प्रस्तुतिले मेरो❣️मुटु नै जलाइ🔥दियो अब कुन औषधी💊सेवन गरु म हजुर🤔big fan म🙏
2026-06-24 05:35:16
1
@laxmimalla❣️❣️❣️ :
❤️❤️❤️
2026-06-24 07:15:44
1
𝙝𝙖𝙧𝙞𝙨𝙝 𝙨𝙖𝙪𝙙 :
💐💐💐
2026-06-24 07:31:05
0
Ritu_❤️🩹✝️ :
🥰🥰🥰
2026-06-24 06:06:14
1
kamal Nishad sultanpuri44🇮🇳 :
🥰🥰🥰
2026-06-24 08:09:27
1
Himal Chaudhary :
💙💙💙
2026-06-24 05:37:26
1
kanxi☺️☺️☺️☺️ :
🥰🥰🥰
2026-06-24 08:28:15
1
Football Lover...❤️🩹👑🤗 :
🥰🥰🥰
2026-06-24 08:43:50
1
tohar_saniiiii....💐🫣 :
💐💐💐
2026-06-24 05:32:42
0
kabitabc38 :
💋💋💋
2026-06-24 07:23:39
1
To see more videos from user @durgadon436, please go to the Tikwm
homepage.