@jbbankramesh_daegu: कहानी नुवाकोट समाजको पिकनिकको त्यो picnic मा यो क्यामेराबाट धेरै फोटो खिचिएको थियो। यसको धुलाई स्टार्ट भएको छ। र फोटाहरू धेरै नै थिए कसकसको परे हेर्नै बाँकी छ। र कस्तो क्वालिटी त्यो पनि हेर्न बाँकी छ। 🙏😁 #koreawork #foryou #jb #bank