@genjihk: २०२६ FIFA विश्वकपको समूह चरण अन्तर्गत England र Ghana बीचको रोचक भिडन्त ०-० को बराबरीमा टुंगिएको छ। तर मैदान बाहिरको एउटा घटनाले सामाजिक सञ्जालमा ठूलो चर्चा पाएको छ। Ghana का समर्थकहरू मध्ये एक व्यक्तिले सेतो पाउडर/धुलो हावामा फुक्दै मन्तर जस्तो गरिरहेको भिडियो र तस्बिरहरू भाइरल भएका छन्। उक्त व्यक्तिले England का कप्तान Harry Kane र पूरै England टिममाथि Black Magic (काला जादु) गरेको आरोप सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले लगाएका छन्। अहिले मानिसहरु भने यस घटनालाई गम्भीर रूपमा लिएर FIFA लाई यस्ता गतिविधि रोक्न आग्रह गरेका छन्। यसअघि पनि Ghana को पहिलो खेल (Panama विरुद्ध) मा यस्तै प्रकारको भाइरल भिडियो आएको थियो, जसमा एक समर्थकले पाउडर फुकेर टिमलाई जिताएको दाबी गरिएको थियो। Ghanaian witch doctor Nana Kwaku Bonsam ले म्याचअघि नै Harry Kane माथि कर्स (curse) लगाएको सार्वजनिक रूपमा बताएका थिए। उनले “Kane लाई गम्भीर चोट नदिई जस्ट enough रोक्छु” भनेका थिए। Kane ले लेट मिनेटमा सिटर मिस गरेपछि यो कुरा अझ बढी ट्रेन्ड भयो। यो घटनाले फुटबलमा superstition, juju र African traditional belief को बारेमा पुरानो बहस फेरि एकपटक ताताएको छ। धेरैले यसलाई fun banter को रूपमा लिएका छन् भने केहीले FIFA ले यसलाई नियन्त्रण गर्नुपर्ने माग गरेका छन्। के तपाईंलाई लाग्छ JUJU ले काम गर्‍यो कि England ले आफ्नो फिनिसिङमा कमजोरी देखायो ? 😳🤣 #England vs #Ghana #blackmagic #JUJU #Hkbhai

HK Bhai Puspak Thapa 😎
HK Bhai Puspak Thapa 😎
Open In TikTok:
Region: NP
Wednesday 24 June 2026 06:43:56 GMT
1431
49
2
16

Music

Download

Comments

cinipero25
͒ :
2026-07-03 21:22:27
0
pukaar7
Pu Kaar :
😳😳😳
2026-06-24 07:13:54
0
To see more videos from user @genjihk, please go to the Tikwm homepage.

Other Videos


About