@long.distance.rel555: शायद यही सपना नै हो जसले हामीलाई जोडेको छ, दूरीहरू बीच पनि माया बलियो बनाएको छ। ए तिम्रो पो सपनि आईदिन्छ र म त्यसैमा हराउँछु, तिमी सँग बिताएका ती पलहरू फेरि जिउँदो बनाउँछु। बिहान भएपछि सबै हराउँछ, तर मनमा छाप बसिरहन्छ, तिम्रो याद, तिम्रो माया सधैंसँगै रहिरहन्छ। र फेरि रात पर्खिन्छु, फेरि निद्रा बोलाउँछु, किनकि म जान्दछु— #fypgrowth #tranding #foryou #creatorsearchinsights #longdistancefriendship