यहाँ आफ्नो भन्ने धेरै आए तर व्यवहार सबको एउटै रहेछ।😥🖤
2026-06-24 11:04:27
63
섭나🇳🇵 :
:आँखाभरि आँसु छ, ओठमा मुस्कान राखेको छु
भित्रभित्रै टुटेको मनलाई बलियो देखाएको छु।
जसलाई आफ्नो ठानेँ, उही टाढा भयो आज,
त्यसैले त एक्लोपनसँगै जीवन बिताएको छु। 💔🥀"
2026-06-26 17:12:25
4
M_U_S_I_..... 🐁🐁🦋🎀 :
always missssssssssss Yoooooooooouuuuuuuuu🎀🎀🎀🎀 Dada big FANNNÑNNNNNNÑNNNNNNNÑNNNNNNNNNNNNNNNNNN nnnnnnnnnnnn
2026-07-25 15:29:49
0
ALIZAR🙅 :
big fan DAE 🙏🫡
2026-08-09 18:33:05
0
DingdongXettri :
2026-06-27 17:51:08
1
Bi~Pū....💫💢 :
मान्छे फरक भए पनि सबको व्यवहार एउटै हुदो रहेछ☠️🥹😊😞
2026-08-20 03:39:53
0
sanimoiyahh🍃🦋 :
Ekdamaii soii... 🤧🤌🏻
2026-06-25 17:50:56
8
Jyoti Dumisa Raee :
😔😢😭सहि लाइन भनु भो मेरो नि लाइफमा एसताइ भइराको छ😔😢
2026-07-24 08:39:59
0
💐💐 :
sachi ho vanya 🥺🥺
2026-08-10 05:04:17
0
Mr.SUNAR ❤️🩹🌸 :
आँखाभरि आँसु छ, ओठमा मुस्कान राखेको छु
भित्रभित्रै टुटेको मनलाई बलियो देखाएको छु।
जसलाई आफ्नो ठानेँ, उही टाढा भयो आज,
त्यसैले त एक्लोपनसँगै जीवन बिताएको छु। 💔🥀"