@amritchapagain8: नमस्कार यहाँहरु सबैलाइ 🙏❤️ मेरो आवाजलाइ मन परायर धेरै माया दिनुभयकोमा यहाहरुलाइ हृदय देखिनै धन्यबाद दिन चाहान्छु ❤️❤️🙏🏿 सधै यस्तै साथ दिइनुहोला भन्नेपनि आसा छ आज फेरि निकै मिठो गित गाउने कोसिस गरेको छु यो गित गाउने गायक आदरणीय स्वोर स्म्राट लोक गितको राजा राजु परियार अनि गायिका बिस्नु माझि अनि यो गितको लय तथा सब्द सर्जक बालकुमार श्रेष्ठ दाइलाइ उच्च सम्मान गर्दै ❤️🙏🏿अनि मिठो धुन भरिदिनुहुने दाइ महेन्द्र भन्डारि दाइलाइ बिसेस धन्यबाद दिदै आफ्नै टुक्कामा यो मेरो सानो कोसिस सुनिदिनुहोला है ❤️🙏🏿#foryoupage #foryou #myvoice #southkorea #viralvideo @Mahendra Bhandari @Sima ❤️Amrit 🇰🇷🫀🌺❤️ @Bal kumar Shrestha 2048