@everestbank: NCHL र NPCI को सहकार्यमा अब नेपालबाट भारतमा एभरेष्ट बैंकबाट तत्कालै पैसा पठाउन एकदमै सजिलो भएको छ। पूर्ण प्रक्रिया जान्नका लागि यो भिडियो पूरै हेर्नुहोस्। #EverestBank #EBLTouch24 #CrossBorderPayments #NepalIndiaRemittance #DigitalBanking