@yadhisbeauty: para sus vestidos de fiesta te recomiendo mucho @CurvySweet-US ✨ este estilo de vestido es muy elegante, lo puedes encontrar en diferentes colores #TikTokShopSummerGlow #tiktokshopcreatorpicks #dealsforyoudays #vestidoselegantes #curvysweet

Yadhi’s Beauty
Yadhi’s Beauty
Open In TikTok:
Region: US
Wednesday 24 June 2026 21:16:06 GMT
1137
23
0
1

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @yadhisbeauty, please go to the Tikwm homepage.

Other Videos

कैलालीस्थित नेपाली सेनाको तालिम शिक्षालयमा अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार लम्कीचुहा नगरपालिका–३ स्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोरङ्गे ब्यारेकमा बिहीबार बिहान अभ्यासका क्रममा ग्रिनेड विस्फोट भएको हो। विस्फोटमा गम्भीर घाइते भएका हुद्दा हिमालविक्रम बिष्ट को उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको दाहिने हातको हत्केला उड्नुका साथै शरीरका विभिन्न भागमा छर्रा लागेर गम्भीर घाइते भएका थिए। घटनामा सहसेनानी हिमराज जोशी पनि घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा छर्रा लागेको छ। प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ। उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ। दुवै घाइतेलाई बिहान करिब साढे १० बजे लम्कीस्थित लालरत्न अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा मध्यान्ह करिब १२ बजे बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे नेपाली सेनाले बिहान पौने १० बजे इलाका प्रहरी कार्यालय चिसापानीलाई जानकारी गराएको थियो। ग्रिनेड विस्फोट हुनुको कारणबारे नेपाली सेना र प्रहरीले थप अनुसन्धान गरिरहेका छन्। #newstoday #NewsAlert  #aarmi #nepal

About