@devsastra69: ज्ञान, धैर्य र सद्गुण जीवनका सबैभन्दा ठूला सम्पत्ति हुन्। सत्य, नम्रता र असल कर्मको मार्ग पछ्याउनेहरूमाथि उहाँको आशीर्वाद सधैं रहोस्। आफ्ना विचारहरूलाई महान बनाउनुहोस्, किनकि उज्ज्वल भविष्य पहिले मनमा सिर्जना हुन्छ। धार्मिकता र बुद्धिका साथ अगाडि बढ्नुहोस्, सफलता तपाईंको ढोकामा आउनेछ।
हजुरका अलौकिक video जुन अति ज्ञानवर्दक अनि वैदिक गुप्त रहस्यका उजागर गर्ने हुन्छन्।परमात्माले हजुरको अवतार यसैको लागि गराएझैं लाग्छ। अदभूत काम कसैको वशमा हुँदैन।🙏🙏🙏😳😳🥰🥰आजको प्रस्तुति त झन् अद्भूत ज्ञान जो मानवको जीवन जिउन अपरिहार्य छ।हजुरका ज्ञान जीवनको मूलमन्त्र बनाएमा गुरु वृहस्पतिको सदैव आशीर्वाद प्राप्त हुनेछ। गुरूदेव!जय होस् सबैको।🕉️🙏🔱🥺🥺👍💯🌹🍁