@shresthatrdelinkconcern: कुखुरा तथा चराहरूलाई बोतलमा राखेर पानी खुवाउने सजिलो भाँडा हामीसँग फेरि पनि रिस्टक भइसकेको छ। आवश्यक परेमा दिएको नम्बरमा सम्पर्क गर्नुहोला। नेपालभरि डेलिभरीको व्यवस्था रहेको छ भने स्टोर नै भिजिट गरेर पनि लिन सक्नुहुनेछ। अर्डर गर्नलाई दिएको नम्बरमा कल मेसेज गर्नुहोला। हाम्रो ठेगाना टोखा काठमाडौँ रहेको छ। साथै हाम्रो स्टोरको नाम गुगल म्यापमा राखेर पनि हाम्रो लोकेसन थाहा पाउन सक्नुहुनेछ।

ShresthaTradelinkConcern
ShresthaTradelinkConcern
Open In TikTok:
Region: NP
Thursday 25 June 2026 02:38:37 GMT
626
38
1
5

Music

Download

Comments

rajeevharshabajra
Ra.Ha.Ba :
👌👌👌
2026-07-26 22:13:00
0
To see more videos from user @shresthatrdelinkconcern, please go to the Tikwm homepage.

Other Videos


About