कति राम्रो भिडियो । मिलेको जिउडाल , आकाश जस्तो निधार, महादेवको जस्तो आँखा , झरना जस्तो कपाल , चन्र्दमा जस्तो मुहार। यस्तो राम्रो मान्छे को यस्तो राम्रो भिडियोको बयान स्वयं ईन्द्र को बाबु चन्द्रले त गर्न सक्दैनन् म त एक मानव न परेॅ तपाइको भिडियोको विशालता निश्चल बगेको पानी पनि थिएन तपाईंको प्रत्येक दिन मंगलमय, उज्ज्वल र दिव्य आशीर्वादले भरिपूर्ण रहोस् मन मा सान्ति छावोस् हजुरका हरेक सपनाहरू पूरा होस छोटो जीवनको मिठो सम्झना सँगै सकारात्मक सोचले सधैँ नयाँ उचाइ चुमिरहोस् उज्ज्वल भविष्य, निरन्तर प्रगति र अपार सफलताको धेरै धेरै शुभकामना 🌸✨
2026-06-25 11:46:06
0
dambar :
2026-06-25 14:28:07
1
Prem Bk :
damiii🥰🥰🥰🥰
2026-06-25 12:31:32
0
LEURI TAMU :
2026-06-25 14:34:07
0
To see more videos from user @emunapiuthani2, please go to the Tikwm
homepage.