तपाईंको प्रस्तुती यति आत्मा छुने छ कि शब्दले बयान गर्न सकिन्न अभिनय होइन अनुभूति बोलेको महसुस हुन्छ, जति तारिफ गरे पनि कम नै लाग्छ तपाईंबाट झुल्किने त्यो सकारात्मक ऊर्जा त्यो आध्यात्मिक छायाँले मनलाई शान्त पार्छ, हृदयदेखि सम्मान छ तपाईंलाई सफलताको शिखर तिर अझै अगाडि बढ्न हजारौं लाखौं शुभकामना छ हजुरलाई 🙏🙏
2026-06-25 14:38:42
1
Sabitra Subedi :
वाउ
2026-06-26 23:55:01
0
Rima khadka :
waw supar 💐🙏😁
2026-06-25 10:11:45
0
Bimala Rai :
aaha
2026-06-27 15:30:36
0
laxmitamang3949 :
अब पालो त हाम्रै हो क्याम्पस पढ्ने😁😁
2026-06-26 14:33:22
0
rekha.chetan :
हजुरको भिडियोहरू पनि थरीथरिका हेर्न पाइन्छ घरी पिर लाग्ने घरी हँसाउने खालका
आहा कति अनमोल प्रस्तुति जति हेरे पनि यि आँखा नथाक्ने लेख्नलाई शब्द अपुग हुने सफा मन, उच्च बिचार पुर्णिमाको जुन भन्दा नि उज्यालो मुहार जति नै तारिफ गरे पनि कमै हुने उत्कृष्ट सुन्दर भिडियो सफलताको अनगिन्ती शुभकामना🙏🌹अनमोल❣️☔जिवनको❣️☔हरेक❣️☔क्षणमा❣️☔मायाको❣️✍️न्यानो🥀आवास❣️🌺🌿मिलि❣️☔रहोस❣️☔समयले❣️☔जति❣️☔नै❣️☔❣️टाढा❣️☔पुर्याए☔पनि❣️☔❣️अविरल❣️☔यादहरु❣️☔आइरहोस❣️☔सफलताको 🙏❣️शुभकामना