@thunderboy207: सुन्न है घण्टेका समर्थक हो ☺️☺️☺️☺️ खालि विरोध गरेको देख्छौ विरोध गरेको होइन सल्लाह सुझाव दिएको हो। 😁😁अब फेरि पनि विरोध गर्छौ कि ??? यति राम्रो विचार धाराणा भाको मान्छेलाई किन विरोधन गर्छन घण्टे हरुको समर्थकले 😏😏#harkasampangarevolution #harkasampang🙏 🫶💐#goodthing #advice #foryourpage