@mahirajpot97:

ME❤️JK
ME❤️JK
Open In TikTok:
Region: PK
Thursday 25 June 2026 10:47:22 GMT
15571
1157
33
45

Music

Download

Comments

user484361711319
dighi :
so good ❤️❤️❤️👌
2026-06-25 11:06:27
1
zakir.siddiqui71
zakir Siddiqui 🖤🌍 :
plz jk ki bhi bana de plz or is movie ka name Kya ha
2026-06-25 15:42:40
0
zoyakijaankimjaan143
𝓚𝓲𝓶 𝓭𝓸 𝓱𝓮𝓮 🪽 :
2026-06-25 14:06:51
0
taekanwaal8
(Kanwal)💜 :
2026-06-25 13:39:17
0
wiseprincess2
𝓀𝑜𝑜𝓀𝒾𝒻𝑜𝓇𝑒𝓋𝑒𝓇💜💜 :
Jungkook ki bi same banaye please video
2026-06-25 15:08:50
0
crazygirl99006
crazy :
WOW kya editing hy 😍
2026-06-25 11:33:24
0
army.girl1749
OT7 ARMY GIRL 💜 :
save option please 🙏
2026-06-25 15:04:47
0
user7937561348730
army purple world :
please Jungkook vistion please please please please please please
2026-06-25 13:02:53
0
user4441561348119
Abir Hasan :
😳😳😳
2026-06-25 15:26:31
0
noyema.begom
Noyema Begom :
😂😂😂
2026-06-25 13:55:07
0
shimaakhter444
@shimaAkhter44 :
❤️❤️❤️
2026-06-25 14:49:17
0
mentalhouse2
Bajwa :
💜💜💜
2026-06-25 14:05:07
0
mentalhouse2
Bajwa :
🥰🥰🥰
2026-06-25 14:05:03
0
rivens.cdy
Rivens Cdy :
💜💜💜💜💜💜💜
2026-06-25 15:21:41
0
abeerarajput0943
abeerarajput0943 :
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
2026-06-25 13:45:33
0
muhamadahmad.110
M...🥹♥️💍 :
😁😁😁
2026-06-25 16:12:50
0
ssaru.tamang
Ssaru Tamang :
😳😳😳
2026-06-25 11:58:16
0
bts_v_63
𝑀𝒾𝓈𝓈 𝒟𝒶𝓇𝓀 𝒜𝓃𝑔𝑒𝓁 :
💜💜💜
2026-06-25 10:50:59
0
To see more videos from user @mahirajpot97, please go to the Tikwm homepage.

Other Videos

दार्चुला... म आउँदैछु यो १६ गते ! सम्झंदा भावुक बन्छु ! त्यहाँका केटाकेटीहरुले श्रमदाताहरुलाई
दार्चुला... म आउँदैछु यो १६ गते ! सम्झंदा भावुक बन्छु ! त्यहाँका केटाकेटीहरुले श्रमदाताहरुलाई "नजानु न, यहिँ बसौँ" भन्दै गरेको देख्दासुन्दा चस्स मुटुमा घोच्छ ! यो कस्तो माया हो ? एउटा नेपालीले अर्को नेपालीलाई यसरी माया गरागर गर्न सक्नु र सिक्नु पर्छ ! त्यो पुल बनाइदिए बापत मलाई हार्दिक श्रद्धाञ्जली लेख्ने मेरो मृत्युको कामना गर्ने पनि नेपाली नै अनि हाम्रा श्रमदातालाई "यहीँ बसौँ, नजानु" भन्ने पनि नेपाली नै ! म कसैको भाग खोस्न आएको मान्छे होइन ! म त यो देशलाई जति सक्दो दिएर जान आएको अनि अरुलाई पनि मैले जस्तै सोच्न र गर्न आह्वान गर्न आएको मात्रै हुँ ! शहिदलाई सम्झेर रुँदा होस् या नेपालीको दु:ख सम्झेर रुँदा... म आफुलाई त्यो गहिराइमा भेट्ने गर्छु जहाँ यो देशमा माया बाहेक अर्थोक केही देख्दिन ! सपना, संकल्प, संघर्ष र सफलता... यही चक्र हो जीवनको र यही रीत पनि ! सपना देख्नु ठुलो कुरा होइन ! संकल्प गर्नु ठुलो कुरा हो ! संकल्प गर्नु मात्रै पनि ठुलो कुरा होइन ! संघर्ष गर्नु ठुलो हो ! संघर्ष मात्रै पनि ठुलो कुरा होइन ! सफलतामा परिणत गर्नु ठुलो कुरा हो ! पोखराबाट फर्कने क्रममा देखेको त्यो video clip ले मलाई त्यहाँ पुरायो, श्रमदाताहरुलाई त्यहाँ पुरायो ! ती सानी नानी अहिले काठमाडौँमा पढ्दै होलिन् ! म दार्चुला पुगे पछि त्यहाँ सरकारको आँखा नि पुग्यो, गाडी र फोन अनि बिजुली नि पुग्यो ! मलाई "मरिजावोस्" भनेर दिनदिनै श्राप गर्ने नेपालीहरुलाई धन्यवाद ! म मर्दा केही हुँदैन यो देश मर्नु हुँदैन ! म नाथे मूर्दावाद हुँदा के हुन्छ र ? देश जिन्दावाद रहैरहोस् ! देशलाई माया गर्दा गाली र गोली दुवै खानु पर्ने ईतिहास नयाँ होइन ! तर मैले देखाएको बाटोमा मात्रै यो देशको अस्तित्व, स्थायित्व र समृद्धी रहेको छ भन्ने सत्य एक न एक दिन सबैले बुझ्नेछन् ! म झुटो बोलेर क्षणीक लोकपृय बन्न आएको मान्छे होइन ! म त स्थायी परिवर्तन ल्याउने आएको र ल्याउन सक्ने मान्छे हुँ ! यो घमण्ड होइन, आत्मविश्वास हो मेरो ! मलाई गाली गरेर केही फरक पर्दैन ! आज आएको राजनीतिक परिवर्तन, चेतना र जागरणको मूल जरा सम्म निष्पक्ष खोज गर्ने हो भने उजाड पाखामा बिरुवा रोप्दै गरेको र ती विरुवामा पानी हाल्दै गरेको, खोल्सामा पानीको मूहान सफा र मर्मत गर्दै गरेको एउटा सानो कदको मान्छे सम्म आइपुग्नु पर्नेछ ! त्यो मान्छेको नाम नै हो हर्क साम्पाङ् ! आकाशको सूर्यलाई राजनीतिक आँखाले हेर्दा सूर्य होइन भन्न सकिन्छ तर भन्दैमा आकाशको सूर्य अस्ताएर जाँदैन कदापि ! हो त्यही हो सत्य ! त्यही हो तथ्य ! #Harkasampang_A_Revolution #Chairman #Shram_sanskriti_party

About