@scarlettolecornetto: brothers js another me ✌🏼 #fyp #neverhaveiever #devivishwakumar #likе

ຮɕ𝒂𝔯ℓ𝒆𝔱t̶-α𝔪𝒚🌺🦎
ຮɕ𝒂𝔯ℓ𝒆𝔱t̶-α𝔪𝒚🌺🦎
Open In TikTok:
Region: GB
Thursday 25 June 2026 16:44:57 GMT
505
69
2
0

Music

Download

Comments

ils3m0
ils3m0 :
cutie x
2026-06-25 17:18:21
1
To see more videos from user @scarlettolecornetto, please go to the Tikwm homepage.

Other Videos

🇰🇷❤️ कोरियन युवतीको प्रेममा चुर्लुम्मै डुबे दीपक, कोरियादेखि अन्य देशसम्म चर्चामा यो जोडी! यतिबेला कोरियामा रहेका दीपक र उनकी कोरियन प्रेमिकाको प्रेमको चर्चा चुलिएको छ। ❤️🫶 कोरियामा मात्र नभई अन्य देशमा समेत उनीहरूको प्रेमले चर्चा पाइरहेको छ। कोरिया पुगेका दीपक आफूभन्दा केही वर्ष मात्रै जेठी कोरियन युवतीसँग प्रेममा परेपछि उनीहरूको जोडी धेरैको ध्यान खिच्न सफल भएको छ। उनीहरूको प्रेमलाई धेरैले मुना–मदनको प्रेमसँग तुलना गर्दै प्रशंसा गरिरहेका छन्। केहीले आलोचना गरे पनि साँचो प्रेममा उमेर र देशको सीमाले फरक पार्दैन भन्ने सन्देश यो जोडीले दिएको देखिन्छ। माया, विश्वास र साथ नै प्रेमको वास्तविक आधार हुन्। ❤️ दीपक र उनकी प्रेमिकाको प्रेम सधैँ यसरी नै प्रगाढ रहोस्, जीवनभर एकअर्काको साथ मिलिरहोस्। हाम्रो तर्फबाट पनि यो सुन्दर जोडीलाई हार्दिक शुभकामना! 💕 #fyp #internationalcouple #nepal #korea #Love

About