@unity.media.world: नेपाली मुस्लिम समुदायले ६० फिटको राष्ट्रिय झण्डासहित बिराटनगरमा मुहर्रमको भव्य मोटरसाइकल ऱ्याली सम्पन्न गरिएको छ। राष्ट्रिय गान गाएर सुरु गरिएको ऱ्यालीले राष्ट्रिय एकता, सद्भाव र शान्तिको सन्देश प्रवाह गरेको छ। #UnityMediaWorld #biratnagar #mohrramBiratnagar2026#nepal