Ronaldo le 8million dollar sahayog garyo tyo vaneko 80 lakh dollar ho aba vn kasle dherai garyo
2026-06-26 04:44:02
21
『мR』𝑲𝒉𝒖𝒄𝑹𝒂𝒎 𝑫𝒂𝒉𝒊𝒕♥ :
yo kura maile ni kaile sunena ta
Hawa handiyo jalan feel vayo kya ho Ronaldo dekhi😁😁😁😁
2026-06-26 14:26:44
8
. :
यो भाइ पनि घन्टे रहेछ खै काहा बनायो मैले अहिले सम्म सुनेको पनि छैन र देखेको पनि छैन
2026-06-26 16:49:57
13
Arbin Moktan :
Hawa guff
2026-06-26 08:23:25
13
limbu ko xora :
messi is Best player🥰🥰
2026-06-26 11:08:20
1
Deepak Xettri :
नेपालको कुन ठाउमा छ मेसिले स्वास्थ्यचौकि
2026-06-26 14:17:47
7
माङ्लाक🇳🇵🇵🇹 :
khulittai
2026-06-26 13:27:37
2
Suraj Ghising 👑 :
J bolda ni vo vaii
2026-06-26 09:09:54
1
𝔦𝔱𝔰 𝔪𝔢 𝕥𝕦𝕝𝕜𝕖❤️❣️ :
8 million dollars Ronaldo
lagdai xa news na herdo rahexa
2026-06-26 14:40:12
4
santoshmgr :
Ronaldo ronaldo ronaldo ronaldo ronaldo ronaldo ronaldo ronaldo ronaldo ronaldo ronaldo ronaldo ronaldo ronaldo ronaldo
2026-06-26 22:12:11
2
सबिन चाम्लिङ#@२९🌍️ :
messi is king🥰🥰🥰
2026-06-26 18:30:18
2
びそ :
Messi🫡
2026-06-26 09:15:38
1
क्षे'त्री__ सुर्य जन🫶 :
guff pani kasto hola feri k xa प्रमाण bro😂
2026-06-26 09:50:19
2
Aizen Sama :
Ronaldo also support 1m$
2026-06-26 17:31:46
1
haa_kkum :
Lionel Messi ले नेपालका लागि प्रत्यक्ष रूपमा खेलेका वा सरकारी परियोजना सञ्चालन गरेका छैनन्। तर उनले आफ्नो परोपकारी संस्था र UNICEF मार्फत नेपाललाई महत्त्वपूर्ण सहयोग गरेका छन्।
मुख्य योगदानहरू:
* भूकम्पपछि स्वास्थ्य चौकी निर्माण: २०१५ को विनाशकारी भूकम्पपछि मेस्सीको Leo Messi Foundation ले UNICEF सँग मिलेर नेपालका भूकम्प प्रभावित जिल्लाहरूमा १४ वटा स्वास्थ्य चौकी (Health Posts) निर्माणका लागि करिब ५ लाख अमेरिकी डलर सहयोग गरेको थियो।
* स्वास्थ्य सेवा विस्तार: गोरखा, काभ्रे, ललितपुर, रामेछाप, दोलखा र सोलुखुम्बु लगायतका जिल्लामा स्वास्थ्य सेवा पुनर्स्थापनामा यो सहयोग प्रयोग गरिएको थियो।
* शिक्षामा सहयोग: मेस्सीले UNICEF को सद्भावना दूतका रूपमा खेलमार्फत बालबालिकाको शिक्षामा पहुँच बढाउने अभियानलाई नेपालमा पनि समर्थन गरेका थिए।
* अस्थायी कक्षाकोठा निर्माण: स्वास्थ्य चौकीसँगै भूकम्प प्रभावित क्षेत्रमा अस्थायी (प्रिफ्याब्रिकेटेड) कक्षाकोठा निर्माण परियोजनालाई पनि मेस्सी फाउन्डेशनले सहयोग गरेको थियो।
यसैले, मेस्सीले नेपाललाई प्रत्यक्ष आर्थिक र मानवीय सहयोग विशेषगरी २०१५ को भूकम्पपछिको पुनर्निर्माण मा गरेका छन्।