@explodenews: @rafael_cabral4 @lukinhacantor #mjmusiccy #festivaldetatadoido #forro

Explode news
Explode news
Open In TikTok:
Region: BR
Friday 26 June 2026 01:41:32 GMT
341
49
1
0

Music

Download

Comments

anapaulasantos3401
Ana Paula Santos :
a vitória e sua💞💞💞
2026-06-26 22:57:06
0
To see more videos from user @explodenews, please go to the Tikwm homepage.

Other Videos

५–७ जना साथीभाइ मिलेर हामीले हाम्रो अगाडिको सडकमा परेका ७–८ वटा खाल्डाखुल्डी करिब २ घण्टामै पुर्‍यौँ। 🙏 हाम्रो सरकार चाहे केन्द्र होस्, प्रदेश होस् वा स्थानीय तह—उहाँहरूले आफूले गर्नुपर्ने काम गरिरहनुभएकै छ। तर कहिलेकाहीँ यस्ता सानातिना काममा ध्यान नपुग्न सक्छ, अथवा अन्य धेरै कामको चापका कारण कामको प्राथमिकता केही समय पछाडि पर्न सक्छ। तर हामी पनि देशका जिम्मेवार नागरिक हौँ। आफूले देखेको र आफूले गर्न सक्ने सानो कामका लागि सधैँ सरकारलाई नै कुरिरहनुपर्छ जस्तो मलाई लाग्दैन। हामीले चाह्यौँ भने आफ्नो वरपरका यस्ता सानातिना समस्याहरूमा आफैँ पनि हातेमालो गरेर समाधानको प्रयास गर्न सक्छौँ। यो मेरो व्यक्तिगत विचार हो। हामी सबैले आफ्नो ठाउँबाट सकेको सहयोग गर्दै जाने हो भने देश राम्रो बनाउन सरकारसँगै नागरिकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। आफ्नो ठाउँबाट आफूले सक्ने सानो काम गरौँ, देश आफैँ राम्रो बन्दै जान्छ। ❤️ #आफ्नोठाउँआफैँबनाऔँ #जिम्मेवारनागरिक #सकारात्मकसोच #नागरिककोपहल #हाम्रोकोहलपुर  🇳🇵

About