@binodlohar17: 'सेतो धरती' आज– असार १२ गते अतिरिक्त शो – साँझ ७ बजे पनि। प्रिय दर्शक, आजको लागि हामीले पूर्वनिर्धारण गरिएको दिउँसो ४:१५ को शो अहिले नै हाउसफुल भइसकेकोले दर्शकहरूको अत्यधिक अनुरोधलाई सम्बोधन गर्दै आज- असार १२ गते साँझ ७ बजे पनी अर्को शो थप गरिएको छ जानकारी गराउदछौँ । टिकट बुकिङको लागि अहिले नै 9802356113 - WhatsApp मा म्यासेज गर्नुहोस, 015245012 मा कल गर्नुहोस अथवा तल दिइएको लिंकमा गएर आफैँ अनलाइन टिकट बुक गर्नुहोला । नाटकको अवधी ९० मीनेटको हुनेछ । Online ticket booking link 👉 www.kantipurtheatre.com/play/seto-dharti (शनिबार र आइतबारका शोहरूमा पनि अब केही सिटहरू मात्रै बाँकी रहेको जानकारी गराउँदछौँ) Kantipur Film Academy@Kantipur Film Academy @Kantipur Theatre @sundar dhital