@edil.qayupov007:

Едил
Едил
Open In TikTok:
Region: KZ
Friday 26 June 2026 07:32:57 GMT
3523
114
4
1

Music

Download

Comments

user9846202694560
Дауран :
👍👍👍
2026-06-26 07:58:00
1
user2861694333755
Хамза Жаксиликов :
👍👍👍👍👍👍👍👍👍👍👍👍
2026-06-26 07:39:36
1
janna999_95
Жанна💗 :
👍👍👍👍👍👍🥰🥰🥰🥰❤️❤️❤️❤️❤️
2026-06-26 09:10:16
0
atabek2018
Колдаулы 💪💪💪 :
👍👍👍
2026-06-26 15:27:09
0
To see more videos from user @edil.qayupov007, please go to the Tikwm homepage.

Other Videos

गण्डकी प्रदेशसभाले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिने ऐतिहासिक निर्णय गरेको छ। यस निर्णयले आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, पहिचान तथा संवैधानिक अधिकारको सम्मान गरेको छ। तर ऐन पारित भए पनि यसको कार्यान्वयनले अपेक्षित गति लिन सकेको छैन। विगत आर्थिक वर्षमा यस सम्बन्धी विनियोजित बजेटसमेत खर्च हुन नसकी फ्रिज भएको अवस्था छ। यो वर्ष भने त्यस्तो अवस्था दोहोरिन नदिई आवश्यक नियमावली निर्माण, कर्मचारी तालिम, अनुवाद, बजेट तथा जनशक्ति व्यवस्थापन गरी मगर र गुरुङ भाषामा सेवा प्रवाहको व्यवस्था यथाशीघ्र लागू गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। पारित ऐनलाई कागजमा मात्र सीमित नराखी प्रभावकारी रूपमा कार्यान्वयन गर्न सभामुख महोदयमार्फत प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु।जय नेपाल

About