@rsp.bikash.chepang: राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को प्रथम राष्ट्रिय महाधिवेशन को महिला उपसभापति मा आफ्नो पक्षमा भोट माग्नुहुदै सोबिता गौतम र प्रतिभा रावल ज्यू ।।। #SobitaGautam #pratibharawal #rastriyaswatantraparty 🔔 #प्रथम_राष्ट्रिय_महाधिवेशन #RSP 🙏🔔🙏