@newspana2083: मनोरञ्जनका नाममा बनाइने प्र्याङ्कले कसैलाई डर, तनाव वा दुःख दिनु नहुने भन्दै कन्टेन्ट क्रिएटर जिबन ओलीको भाइरल भिडियोको आलोचना भइरहेको छ। प्र्याङ्कका क्रममा एक डेलिभरी राइडरलाई अनावश्यक तनाव र धम्की'पूर्ण अवस्था सिर्जना गरिएको आरोप लागेपछि सामाजिक सञ्जालमा यसको प्रभावबारे बहस सुरु भएको छ। [ भिडियो: जीवन ओली ] #NewsPana #jibanoli #FYP