@purbanchal_hospital: 🎗️ गाइनेकोलोजिकल क्यान्सरबारे सही जानकारी, अब विशेषज्ञबाट! महिलाहरूमा देखिने गाइनेकोलोजिकल क्यान्सरका लक्षण, जोखिम, उपचार र बच्ने उपायबारे डा. ज्योति भञ्जु लामाको विशेष भिडियो हेर्नुहोस्। 💙 समयमै जानकारी, समयमै जाँच — यही हो सुरक्षित भविष्यको आधार। 📍 बिर्तामोड–०५, झापा 📞 ०२३–५६५९४२ #PurbanchalCancerHospital #GynecologicalCancer #CancerAwareness #PCHCares #WomensHealth