@connectwithniyati: कहिलेकाहीँ धेरै जान्ने हुनु भन्दा यसरी क्युट र कन्फ्युज हुनुमै बेग्लै मजा छ! 😂 काठमाडौं कुन जिल्लामा पर्छ भन्दा बागमती भन्दै झुक्किएको यो मोमेन्ट जति हेर्यो त्यति हाँसो उठ्ने खालको छ। रुप र मन त बबाल छ, जीके अलिकति यताउति हुँदा के भो र, हैन त? 🤣 तपाईँको सोलमेटको जीके कत्तिको बलियो छ? आफ्नो पार्टनरलाई ट्याग गरेर सोध्नुस् त! 👇✨ #pov #gkquiz #confusedmoments #trendingnepal #soulmate