@kuraute.com: रास्वपा प्रथम चितवन महाधिवेशनमा पदाधिकारी चुनाबका दौरान स्याङ्जा-२ बाट जननिर्वाचित सांसद झमिलाल डुम्रेका 'खुट्टा भाँच्छु' भनेर खुलेआम धम्की दिने रास्वपाकै कार्यकर्ता मुक्ति अधिकारीसम्मको यो श्रृंखला । 😀 कठैबरी, हरिहरि !! #BalendraShah #RabiLamichhane #JhabilalDumre #Fypシ #Fypシ゚viral🖤tiktok 🤪🌺