@eliseeliseb: I’m almost done posting from SOF I promise #fyp #cannes #europeansummer #bikini #happy

Elise B
Elise B
Open In TikTok:
Region: US
Saturday 27 June 2026 02:28:52 GMT
5199
138
7
3

Music

Download

Comments

samantha_viner
samantha_viner :
Oh snap!
2026-06-27 15:30:40
0
masun48932
Рыбанюк :
Кусь
2026-06-27 18:25:34
0
capt_jb
Capt_JB :
Need to see more of that suit
2026-06-27 13:45:21
0
misagarstea0
Misa Garstea :
🥰🥰🥰
2026-06-27 08:59:23
0
will.hartigon
Will Hartigon :
🌹🌹🌹
2026-06-27 06:09:09
0
ricardasriciune
Ricka45 :
😍😍😍
2026-07-31 03:07:22
0
To see more videos from user @eliseeliseb, please go to the Tikwm homepage.

Other Videos

आज हाम्रो देश कठिन परिस्थितिबाट गुज्रिरहेको छ। बाढीका कारण धेरै परिवारको घरबार, सम्पत्ति र जीवन प्रभावित भएको छ। यो दुःखको घडीमा सरकार मात्र होइन, हामी सबै नेपाली एकजुट भएर पीडित नागरिकको साथमा उभिन आवश्यक छ। त्यसैले म सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्न हार्दिक आह्वान गर्दछु। आज कसैले दिएको सानो सहयोग पनि पीडित परिवारका लागि ठूलो आशा बन्न सक्छ। यस राष्ट्रिय संकटको घडीमा म पनि व्यक्तिगत रूपमा केही निर्णय गर्दैछु। एक वर्षसम्म आफ्नो तलब नलिने घोषणा गर्दछु। सरकारी गाडी प्रयोग नगरी आफ्नै निजी गाडी प्रयोग गर्नेछु। साथै, मेरो व्यक्तिगत स्वामित्वमा रहेको ६९ तोला सुन राज्यलाई सहयोग गर्ने निर्णय गरेको छु। यो सहयोग कुनै प्रचारका लागि होइन, संकटमा परेको आफ्नै देश र आफ्नै जनताप्रतिको जिम्मेवारी सम्झेर गरेको निर्णय हो। म सबै नेपालीलाई आग्रह गर्न चाहन्छु—आज हामी छुट्टाछुट्टै होइन, एउटै नेपाली भएर उभिनुपर्छ। जसले जे सक्नुहुन्छ, त्यही सहयोग गरौँ। धन हुनेले धनले, श्रम हुनेले श्रमले र समय हुनेले समय दिएर बाढीपीडित नागरिकको जीवनमा आशाको किरण ल्याऔँ। यो देश हामी सबैको हो। संकटको समयमा एकले अर्काको हात समात्नु नै सच्चा नेपालीपन हो। आउनुहोस्, मिलेर पीडितको आँसु पुछौँ, देशलाई यो विपत्तिबाट बाहिर निकालौँ। जय नेपाल! #नेपाल_सरकार_गृह_मन्त्रालय #creatorsearchinsights #sudangurung #foryoupage #nepal

About