@dathienluoi: 🎣 Lưới cá bống hàng đẹp vừa hoàn thiện 📏 Cao 80 - 90cm 📏 Dài 1P8 🐟 Chuyên bắt cá bống, cá nhỏ hiệu quả ✅ 1 màn đi nước mượt ⚓ Chì nặng chìm nhanh 🔰 Chân chì chống xô chống rối 🧵 Hàng làm kỹ, mắt lưới đều đẹp #luoidanhca #luoibong #luoi1man #dodanhbat #xuhuongtiktok 🎣🐟🔥

Đạt Hiền Lưới
Đạt Hiền Lưới
Open In TikTok:
Region: VN
Saturday 27 June 2026 03:12:58 GMT
4802
53
20
3

Music

Download

Comments

so.ho.la.khoc
danmiennui :
8p cao 1.5m dài 100m gia bn bác
2026-06-27 13:57:20
1
buicuong69
Bùi Cường :
một màn một phân bao nhiêu vậy bạn
2026-07-04 10:00:23
1
huy_dung38
Dũng gần biển 🇼🇸 :
Then 1 có sợi chắc hơn tý k a
2026-07-02 22:02:13
1
tuyennguyen4429
tuyennguyen4429 :
xin giá 2p dài 50m và3p dài 50m ba màn đánh nổi
2026-07-16 08:05:35
1
huyduc743
anh đức :
bao nhiêu tiền một túm vậy b
2026-07-10 11:09:38
1
nguyenchien.69
Nguyễn Chiến :
4 phân bao nhiêu tiền vậy
2026-06-28 05:09:48
1
user2796151859351
lethanhquy :
mình muốn mua then một sao không có giỏ hàng
2026-06-29 05:03:46
1
hungfan1991
Từng Yêu 🇻🇳 :
3man giá bn
2026-07-01 06:47:26
1
prvankieu74
góc_nhìn. :
cho mình xin giá để mua
2026-07-01 00:14:39
1
hu.vuong8
hậu vuong :
then 1 1 màn giá sao
2026-06-27 06:56:52
1
tranduymen
Trần Duy Mến :
có 2p5 không
2026-07-01 08:43:04
1
mizik.nhn.gi.yu.t
🌸 góc phố âm nhạc 🎶 :
Xin giá bác
2026-07-10 18:59:33
1
mai_kien_113
mon mon :
bắt được cá cỡ ngón tay ko
2026-06-28 04:24:24
1
user6536637435848
user6536637435848 :
🥰
2026-07-25 10:06:07
1
To see more videos from user @dathienluoi, please go to the Tikwm homepage.

Other Videos

हामी आफ्नो जीवनका स–साना कुरामा पनि धेरै गुनासो गर्छौँ। तर यही देशमा यस्ता ठाउँहरू पनि छन्, जहाँ मानिसहरू अझै पनि आधारभूत आवश्यकता पूरा हुने आशामा बाँचिरहेका छन्। हेर्ने कथाको हुम्ला विशेष एपिसोड हेर्दै गर्दा मनमा एउटा प्रश्न आयो—हामीलाई १५/२० मिनेट, आधा घण्टाको बाटो स्कुल पुग्न सामान्य लाग्छ। तर त्यहाँ एउटा सामान्य बच्चाका लागि स्कुल जानु नै मर्नु र बाँच्नुको जस्तो जोखिमपूर्ण रहेछ। आज पनि कर्णालीका कतिपय ठाउँमा एउटा राम्रो पुल छैन, राम्रो स्कुल छैन, भरपर्दो बाटो छैन, अस्पताल छैन। त्यहाँका धेरै मानिसहरू केही गर्न चाहन्छन्, राम्रो सोच्न चाहन्छन्, आफ्नो जीवन बदल्न चाहन्छन्। तर अवसर नै छैन, आफ्नो कुरा सुनिदिने ठाउँ नै छैन भने उनीहरूले के गरून्? यस एपिसोडमा एउटी दिदीले भन्नुभएको एउटा कुरा मनमै बस्यो—“गर्न चाहन्छु, राम्रो सोच्न चाहन्छु, तर यी सबै कुरा सोचमै मात्र सीमित रहने हो र?” कति पीडादायी हुन्छ होला, सपना देख्नु तर त्यो सपना पूरा गर्ने बाटो नै नहुनु। उहाँहरूले मागेको पनि धेरै ठूलो कुरा होइन—एउटा पुल, एउटा राम्रो स्कुल, एउटा राम्रो सडक र एउटा अस्पताल। यति त पाउनुपर्ने अधिकार होइन र? आशा छ, अबको सरकारले कर्णालीको आवाज सुन्नेछ। कर्णालीलाई सधैँ पछाडि परेको ठाउँ भनेर मात्र होइन, समान अधिकार र अवसर पाउनुपर्ने आफ्नै देशको एउटा अभिन्न हिस्सा भनेर हेर्नेछ। हामी आफ्नो जीवनका धेरै कुरामा गुनासो गर्दै हिँड्छौँ, तर कर्णालीजस्ता ठाउँमा मानिसहरू कति ठूलो कठिनाइबीच आफ्नो जीवन चलाइरहेका छन् भन्ने कुरा पनि बुझ्न जरुरी छ। सबैजनालाई अनुरोध छ—हेर्ने कथाको हुम्ला एपिसोड एकपटक हेर्नुहोस्। सायद यो कथा हेरेपछि हामीले आफ्ना गुनासाहरूलाई अलि फरक आँखाले हेर्न थाल्नेछौँ। कर्णालीले धेरै मागेको छैन। कर्णालीले पनि बाँच्न, पढ्न, उपचार पाउन र सपना देख्न पाउने समान अधिकार मागेको हो। ❤️ आशा छ, यसपटक सरकारको कानसम्म यो आवाज पुग्नेछ। #hernekatha  #karnali  #newgovernment  #struggle  #government

About