@menukaghimire151: नेपालमा बर्ड फ्लू नियन्त्रण बाहिर: ११ जिल्लामा १० लाखभन्दा बढी कुखुरा नष्ट! बर्ड फ्लूको तीव्र संक्रमण: ११ जिल्ला प्रभावित, मासु र अण्डा उपभोगमा सतर्कता! कुखुरा व्यवसायी संकटमा: १० लाख बढी कुखुरा नष्ट, कति सुरक्षित छ मासु र अण्डा? #nepalsamachar #poleticsnepal #titokjapan🇯🇵 #myvedioforyouplzzz