@manavsewaashramtilottama: बुटवल उपमहानगरपालिका १३ बेलबास निवासी परोपकारी एवं मानवता प्रेमी व्यक्तित्व आदरणीय अमृता थापा ज्यू लगायत सम्पूर्ण परिवारद्वारा स्वर्गीय आमा तिलीसरा थापाकाे वार्षिक पुण्यतिथिको स्मृतिमा मानवसेवा आश्रममा गरिमा बढाइराख्नुभएका लक्ष्मीनारायण एवं बालगोपालज्यूहरूको सेवा सहजताका निमित्त रु १००५५ रुपैयाँ स -प्रेम अर्पण गर्नुभएको छ। यहाँहरूको सम्पूर्ण परिवारप्रति हृदयदेखि नै आभार व्यक्त गर्दै स्वर्गीय आमाको बैकुण्ठ बासका लागि भगवानसँग प्रार्थना गर्दछौं।🙏🙏#remebramce #keepsupporting #homelesspeople