❤️🙏🙏❤️फुल💐दिउ❤️भने💐ओलीएर❤️झर्छ💐रुमाल❤️दिउ💐भने❤️हराउँछ💐भेट्न❤️आउ💐भने❤️धेरै💐टाढा छु❤️तेहि💐भएर❤️सम्झना💐स्वरूप❤सानो💐शुभकामना छ हजुरलाई🥰🥰🙏🙏❤️❤️
2026-06-28 03:54:25
0
vMan Singh Gurung :
Dami 💖💖💖💖💖
2026-06-28 03:10:02
0
Magar Raja (2) :
सुन्दर प्रस्तुति लाफा
2026-06-28 04:41:01
0
Raju Shrestha :
नयाँबर्ष 2083 असार १५को मंगलमय शुभकामना साथ मा यो मीठो नाच को पनी , ,यहाँहरुको जीवनमा कैले दुख ले नछोओस् ,जीवन सुनगाभा झै हरेक अप्ठारोहरुमा पनी फुलोस ,सिँउडीले झै आफैमा फक्रिनुर फुल्नुको उत्सब मनाओस् , , , ,हरेक पाइलो फुलमाथि परोस् ,हरेक बाटो शिखरमा पुगोस् , ,
2026-06-29 03:34:29
0
"..... पहिलो यात्री.....! :
sundar भिडियो उत्कृष्ट कला हजुर
🙏💐💖🙏🌹💙🙏🌻💗🙏🌺💜🙏🌸💞
2026-06-28 03:47:12
0
Amar singh bist :
🙏छाँया बनि पछ्याउन मन लाग्छ हावा बनि उडेर आउन मन लाग्छ खै के शक्ति छ हजुरको सुन्दर प्रस्तुतीमा जति हेर्यो उति हेरी रहु लाग्छ हुन त यी मेरा दुई शब्द कमि नै हुन्छन हजुरको यो सुन्दर भिडियो लाई तर पनि हरेक शब्दमा न्यानो मायाँ अनि हरेक पलमा मिठो सम्झना लिएर सधै आउनेछु धेरै धेरै शुभकामना अनि मीठो सम्झना🙏❤🥰🥰🥰
2026-06-27 18:11:16
0
दिपक रसाईली तनहुँ :
अाहा कति राम्रो नाच्नु भएको हो के हजुर🤗🤗🙏🙏🙏❤️❤️❤️
2026-06-27 16:18:45
0
Laxmi Mishra :
🙏❤️
2026-06-30 23:35:35
0
G.S.Ghayel :
Nice
2026-06-27 16:41:41
0
To see more videos from user @ranumagar6, please go to the Tikwm
homepage.