@shreyanshgadgethub1: 🔐 अझै पनि Password नोटबुकमा वा Notes मा राख्नुहुन्छ? iPhone को Passwords App प्रयोग गर्नुस्! सबै Password, Passkey र Wi-Fi Password सुरक्षित रूपमा एउटै ठाउँमा स्टोर हुन्छ। यो feature थाहा छैन भने आजै सिक्नुहोस्! 📱✨ #iPhoneTips #AppleTips #Passwords #iPhoneHacks #shreyanshgadgethub