@vajanpokhara: MRR Team Pokhara द्वारा आयोजना गरिएको नियमित शनिबारको भजन कीर्तन कार्यक्रम श्री सितालादेवी मन्दिरमां आध्यात्मिक ऊर्जा र भक्तिभावले पूर्ण रूपमा सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन चाहन्छौं। सहभागिता जनाउनु हुने सम्पूर्ण भक्तजनहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौं। जय श्रीराम! 🙏#MRRTeamPokhara#mrrteampokharahaharmahadev🕉🕉🕉🕉🕉#mrrvajanpokharakeepsupporting💕💕lovejyamrr🕉jyaamrr#vajanpokharakeepsupporting#mrrteampokharahaharmahadev🕉🕉🕉