@samay.khabar: बीरगञ्ज नाकामा मात्र होइन, नेपालभरका सबै प्रमुख नाकाहरूमा पनि यस्तै उच्चस्तरीय छड्के अनुगमन आवश्यक देखिन्छ। गृहमन्त्रीले पूर्वजानकारीबिना वीरगञ्ज सीमाक्षेत्रमा पुगेर स्थलगत छड्के निरीक्षण गरेका छन्। यस्तो कदमबारे तपाईंको धारणा के छ? #sudangurung #homeminister #crosscheck #skNews #samaykhabarnp