@490677e: यिनी हर्क सम्पंङ्गको जेठी पत्नी पट्टिकी छोरी हुन्। हर्क सम्पाङ्गले आफ्नै छोरीलाई नागरिकता समेत निकाल्न मानेका थिएनन। तर समाजले मिलेर घोक्र्यठ्याक लगाएपछि बाध्य भएर बल्ल नागरिकता दिलाएका थिए। किन कसरी हर्क २ पत्नीका पोइ भए यसको कथा बेग्लै छ भनेर उनकै छिमेकीहरूले सुनाउछन्। जानकारले कमेन्ट गर्नुहोला। ( based on KB Kulung’s post)#fyp #balen #creatorsearchinsights #nonfollowers #hilightseveryonefollowers