@risepaisa: नयाँ IPO List भएपछि यसको Price कति माथिसम्म जान सक्छ? धेरै Investor हरूको मनमा यही प्रश्न हुन्छ। IPO Listing Price, Market Demand, Company Fundamentals, Available Supply, र Investor Sentiment ले IPO को Price Movement निर्धारण गर्छ। यस भिडियोमा नयाँ IPO किन धेरै बढ्छ, किन केही IPO Listing पछि नै घट्न सक्छन्, र Price Movement पछाडिका वास्तविक कारणहरू सरल भाषामा explain गरेको छु। यो भिडियो केवल Educational Purpose का लागि हो, Investment Advice होइन। #IPO #NEPSE #ShareMarketनेपाल #Investing #RisePaisa