अर्काको मन मर्नेगरी दुखाएर मेरो मनमा पाप छैन भन्ने 😁😁
2026-06-28 15:18:49
231
Gita Gurung :
🙏👍👍 Same m pane ❤️
2026-07-17 05:37:23
0
grace dibyan :
ho raixa
2026-07-18 03:38:25
0
Ramita🧿🦋💫 :
म धेरै बोल्दिन तर मनमा पाप पनि छैन😏
2026-06-29 01:48:46
107
🤍𝙼𝚘𝚘ñ≥<𝙶𝚘𝚍𝚍𝚎𝚜.🌙🤍 :
ma Kam bolxu but mero man pap xaina la didi😏😂
2026-06-28 10:01:57
66
🌺Shanu🌹Shaha🌹🌄 :
मौन = चुप रहनु, अनावश्यक कुरा नबोल्नु, शान्त रहनु।
मौन कहिल्यै पाप हुँदैन,
यो त त्यही मौन भाषा हो जहाँ शब्दहरू पनि थाकेर विश्राम गर्छन्…
कहिलेकाहीँ चुप बस्नु भनेको हार होइन,
बरु आफैंलाई जोगाउने सबैभन्दा गहिरो जीत हो। 🌿
2026-06-28 17:00:20
45
Rn ❤️ Geeta :
धेरै बोल्दिन म तर मनमा पाप पनि छैन😏
2026-06-29 06:48:56
7
Somali Bomjan Tamang :
मन मा पाप छैन भनेर जे नि बोल्ने अरुलाइ असर पर्नु त भएन नि
2026-06-28 15:14:19
37
सुषमा दाहाल :
अरूलाई मनपरी बोलेर मेरो मनमा पाप छैन भन्नेको मनमा जति पाप त कसैको मनमा हुन्न
2026-06-29 13:06:45
7
BINU MàGàr ❤️🩹 🫶 :
Vany paxi Mero man ma pap roixa hana😭😭
2026-06-29 14:03:55
3
Archana Baral❤️🦋💐 :
मनमा पाप नभई खराब कुरा मुखमा अाउँदैन।प्याच्च बोलिसकेपछि बच्न भन्ने कुरा हो सबै।कसैको बानी नै नराम्रो बोलिन्छ कि भनेर कम बोल्ने पनि हुन्छ।
2026-06-29 03:55:53
10
‘ :
कसैले कम बोल्छ भनेर मात्र उसले मनमा पाप, खराब सोच वा नराम्रो उद्देश्य राखेको छ भनेर भन्न मिल्दैन। मानिसको चरित्र उसको व्यवहार, इमानदारी र अरूप्रतिको व्यवहारबाट बढी बुझिन्छ,
2026-06-29 13:37:32
3
sanu bist 🇳🇵🇰🇷👏👏🕉️🕉️ :
म चाहिँ धेरै बोल्ने मा पर्छु त्यसैले सब को तितो छु म त्यहि भएर सब बाट धोका हुन्छ मलाई
2026-06-29 02:05:18
4
Chandra dahal Subedi💫 :
अर्काको मन मर्नेगरी दुखाएर मेरो मनमा पाप छैन भन्ने
2026-06-28 15:37:17
14
@KUMAR🥺🇳🇵LAMA💔🇦🇪🥀 :
धेरै बोल्ने मान्छेले अरुको भित्री कुरा बुझ्दैन कति मन दुखाइ दिन्छ थाहा हुदैन ।
2026-06-29 00:17:43
6
sunita :
म धेरै पनि बोल्दिन धोरै पनि बोल्दिन ठिक बोल्छु तर कसैको पाप चिताउदिन
2026-06-30 08:46:11
0
🥀Mgr Kaji🌹 :
सरि है म तपाईको कुरामा सहमत छैन । म धेरै बोल्दिन र अरुको बरेमा नराम्रो पनि सोच्दिन । धेरै बोल्नेहरुले मन दुख्ने गरि भन्दा पनि केही नबोली चुप लागेर बस्छु ।
2026-07-06 01:26:19
1
𝗠𝗲 𝗡𝗼𝗼 𝗞𝗮🏵️☠️ :
Janis khubai
2026-06-28 13:55:03
5
Tara 👑💐 :
मन मा पाप छैन भन्दै जे पायो तेहि बोल्ने र अरुलाइ बिनाकारण चिन्ता दिनु पनि पाप हो
2026-07-02 03:21:37
2
‘ :
😏😏Hawahawa tyo
2026-06-29 13:31:17
1
Bikram Thokar Tamang :
म धेरै बाेल्दीन भनेपछि म धेरै पापी मान्छे रहेछु😁😁😳
2026-06-30 14:25:18
0
Aratikarki🧿🧿🙏🏻 :
कसैले कम बोल्छ भनेर मात्र उसले मनमा पाप, खराब सोच वा नराम्रो उद्देश्य राखेको छ भनेर भन्न मिल्दैन।
2026-07-01 06:27:34
2
* :
नचाहने कुरा
2026-07-01 06:22:18
1
@SA-:-Ni😘 :
sachi ma pani yastai xu ni saiho yo kuraa🥺🥺💗💗
2026-06-29 06:34:47
1
Aaयुsha⭐️sTar⭐️Nu-ma-li-चेली :
यो दिदिले मेरो मन्को कुरै भन्नू हुन्छ हौ 🙏🙏🙏
2026-06-28 10:14:38
4
To see more videos from user @_anitashresthabhandari, please go to the Tikwm
homepage.